Category:

समसामयिक

समसामयिक

अनेरास्ववियुले दियो बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको टोलीले जेनजी आन्दोलनको क्रममा सरकारी संरचना तोडफोड गरेको आरोप लगाउँदै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका...

आयोगको स्पष्टिकरण : फौजदारी कसुरमा तत्काल अनुसन्धान गर्न सकिन्छ, प्रतिवेदन कुर्नु नपर्ने

काठमाडौं । भदौ २३ र २४ का घटनासम्बन्धमा बनेको जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्न जोकोहीमाथि अनुसन्धान र कानुनी कारबाहीका लागि आयोगको...

चुनावको कार्यतालिका सार्वजनिक, दलहरुमा देखिएन उत्साह

काठमाडौं । चुनावको कार्यतालिका सार्वजनिक भइसक्दासमेत दलहरुमा भने उत्साह देखिएको छैन । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन...

कानूनी राज्यमा अपराधीहरुको विगविगी, साढे पाँच हजार कैदी जेल बाहिर

काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको...

राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैंठक बस्दै, पीडितलाई राहतको घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे...

केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकोमा पुगे जेनजी, प्रहरीले दर्ता गर्न मानेन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी ओली र विवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी यूवा प्रहरीकोमा पुगेका छन् । ओली र लेखकविरुद्ध किटानी जाहेरी...

चुनाव एकै चरणमा गर्नुपर्ने निर्वाचन आयोगको तर्क, यसकारण देख्यो चरणबद्धमा चुनौती

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभावको चुनाव एकै चरणमा गर्नुपर्ने तर्क दिएको छ । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशभर एकै चरणमा...

आयोग अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै प्रेस चौतारीद्वारा राजीनामा माग

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षता प्रश्न उठाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । भदौ...

इटहरीमा पत्नीको ह*त्या आरोपमा शिक्षक पक्राउ

इटहरी । सुनसरीको इटहरीमा पत्नीको हत्या गरेको अभियोगमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ का सुमन दाहाल हुन्। उनले आफ्नी...

आयोग प्रमुख कार्कीमाथि उठ्यो निष्पक्षताको प्रश्न

काठमाडौं । जेनजी आन्दोलनबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ। आन्दोलनकै बीचमा उनले सामाजिक सञ्जालमा...

हेडलाइन्स