Category:

समसामयिक

समसामयिक

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नाम सिफारिस

काठमाडौं। न्यायपरिषदको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र...

छाता ओढेर न्याय परिषद् सचिवालयमा नेपाल बारको धर्ना

काठमाडौँ । न्यायपरिषद्को नियमावली नसच्याइकन न्यायाधीश नियुक्ति नगर्न दबाब दिँदै आइरहेको नेपाल बार एशोसिएसनले शुक्रबार न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै न्याय परिषद् सचिवालयमा...

एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि (सूची सहित)

काठमाडौँ । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक ९फूल कोर्ट० ले उक्त...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

असोज १० । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान...

विवादित न्याय परिषद् नियमावली खारेज नगरी न्यायाधीश नियुक्त नगर्न बारको चेतावनी

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायपरिषद्को नियमावली नसच्याइकन न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिँदै आज पनि धर्ना दिएको छ । बारले विवादित न्याय परिषद् नियमावली...

अग्नि सापकोटा विरुद्धको मुद्दा फेरि अनिश्चिततातर्फ, सर्वोच्चले गरेको अन्य आदेशमा के छ ?

काठमाडौं । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचारचाधीनअग्नि सापकोटा विरुद्धको मुद्दा फेरि अनिश्चिततातर्फ धकेलिएको छ । सर्वोच्चले अग्निको मुद्दामा पटकपटक फैसला सुनाउने भन्दै सार्दै गरेको...

जीबी राईले सहारा सहकारी ठगी गरेको अर्को मुद्दा दर्ता, १७ जाना मिलेर ३७ करोड ठगेको दाबी

काठमाडौं । जीबी राईले सहारा सहकारी ठगी गरेको भन्दै अर्को मुद्दा दर्ता भएको छ । जीबीसहितका १७ जाना मिलेर ३७ करोड ठगेको उक्त मुद्दाको...

प्राइम कलेज र भारतको केपीएमजीसँग सम्झौता, अब नेपालमै अमेरिकी सीपीए संचालन हुने

काठमाडौं । प्राइम कलेजले भारतको केपीएमजीसँग सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम...

स्नातक नगरेकालाई राजदूतमा सिफारिश गरेको खुलासा, संसदीय सुनुवाईबाट भट्टराई अस्वीकृत

काठमाडौं । सरकारले स्नातक उत्तीर्ण नगरेका व्यक्तिलाई श्रीलंकाका लागि राजदूत सिफारिश गरेको तथ्य सार्वजनिक भएको छ। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रामकृष्ण भट्टराईलाई...

बालविवाह गरेकै आधारमा बलात्कारको मुद्दा नचलाउन महान्यायाधिवक्ता कार्यालयको परिपत्र

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले बालविवाह गरेकै आधारमा नाबालकहरुलाई बलात्कारको मुद्दा नचलाउन सरकारी वकिलका कार्यालयहरुलाई परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयले बलात्कार भएकै घटनाबाहेक बालविवाहको...

हेडलाइन्स