काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्। राष्ट्रपति पौडेलले...
सुशीला कार्की नेपालको न्यायिक र राजनीतिक इतिहासमा दुईवटा महत्वपूर्ण उपलब्धि जोड्न सफल व्यक्तित्व हुन्। उनी मुलुकको पहिलो महिला प्रधानन्यायाधीश मात्र होइनन्, अन्तरिम सरकारको नेतृत्व...
काठमाडौँ । मुलुकमा देखिएको अस्थिर राजनीतिक परिस्थितिबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गर्ने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।...
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको छ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने...
काठमाडौं । आइतबारदेखि सर्वोच्च अदालत खुल्ने भएको छ । अदालत खुलेसँगै बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता र सुनुवाइ हुने छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा...
काठमाडौं । हालैको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न प्रहरीले अपिल गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा तोडफोड र...
काठमाडौं । सर्वोच्च अदालतले २३ र २४ भदौमा सर्वोच्चसहित देशभरका अदालतहरूमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। घटना भएको...
काठमाडौँ । नेपाल बार एसोसिएसनले मुलुकको वर्तमान जटिल अवस्थाबाट निस्कन संविधानकै सर्वोच्चता र मर्मलाई आधार बनाउन आग्रह गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बारले...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न भएको संवेदनशील अवस्थाबारे सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानलाई निरन्तरता दिँदै त्यसैको आधारमा अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले...