काठमाडौं । सेवाग्राहीसँग घुस घुस लिँदालिँदै पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत पुस १४ गते प्रसाईंलाई सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको थियो।