Category:

खबर

खबर

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

तनहुँ . गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने...

नयाँ ७४ जनाले पाए नोटरी पब्लिकको प्रमाणपत्र

काठमाडौं । नेपाल नोटरी पब्लिक परिषद्‍ले नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ अनुसार प्रमाणपत्रको लागि आवेदन दिएका ७४ जना व्यक्तिहरूलाई नोटरी पब्लिकको प्रमाणपत्र प्रदान गरेको...

सामान्य अपराधमा व्यवसायीलाई नथुन्नुस्: आयोग

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगले सामान्य अपराधमाव्यवसायीलाई जेल नपठाउन सरकारलाई सुझाव दिएको छ, ताकि आर्थिक गतिविधिमा नकारात्मक असर नपरोस् । पूर्वअर्थसचिव रामेश्वर खनालको...

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा...

थुनामा पठाउने आदेशविरुद्ध रविले दायर गरे सर्वोच्चमा निवेदन, आइतबारका लागि तोकियो पेशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। शुक्रबार...

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

काठमाडौँ । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ...

दुर्गा प्रसाईँ भद्रपुरबाट पक्राउ, काठमाडौँ ल्याइँदै

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईँलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ । प्रहरीले विज्ञप्ति जारी...

सावधानी अपनाउन साइबर ब्युरोको अनुरोध : फिसिङ लिंक र नक्कली एप्सबाट सतर्क रहन आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हालै सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका गतिविधिहरू तीव्र रुपमा बढ्दै गएको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। ब्युरोले एक...

नगरप्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्न माग, ११ बुँदे ज्ञापनपत्र पेश

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा विभिन्न पेसागत संगठनहरूले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी...

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह...

हेडलाइन्स