Category:

खबर

खबर

जलवायु अनुकूलनका लागि डिजिटल साक्षरतामा जोड

काठमाडौँ ।  सरोकारवालाहरूले जलवायु अनुकूलनका लागि डिजिटल साक्षरतामा जोड दिएका छन् । शुक्रवार देखी सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकूलनका...

नियमबमोजिम राखिएका डिजिटल बोर्ड नहटाउन महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार राखिएका डिजिटल बोर्डहरू जबर्जस्ती हटाएको भन्दै व्यवसायीहरूले दिएको रिटमा उच्च अदालत पाटनले महानगरलाई रोक लगाउने अन्तरिम आदेश जारी गरेको...

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले मिश्रलाई हाजिरी...

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । जग्गा...

कानुन विपरीत वैदेशिक रोजगारसम्बन्धी कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ 

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग एजेन्ट, शैक्षिक परार्मश केन्द्रलगायतलाई कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिने जनाएको छ । विभागद्वारा...

पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

घोडाघोडी (कैलाली)  ।  हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको...

सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्न लागिएको भन्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरेको छ। अधिवक्ताद्वय प्रतीभा...

समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र दुई वर्षे कुलिङ...

पोखरामा सूर्यदर्शन सहकारीको मुद्दामाथी सुनुवाई सुरु, रविका वकिललाई सूचना नदिएको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दामा लामिछाने लगायत प्रतिवादी पक्षलाई पेसीको सूचना नै नदिई सुनुवाई गरिएको छ । कास्की...

पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा.देवीलाल शर्मामाथि कुटपिट

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा.देवीलाल शर्मामाथि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमै कुटपिट गरेका छन्। शर्मामाथि वैशाख ३० गते...

हेडलाइन्स