Category:

खबर

खबर

ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गरिने

महेन्द्रनगर (धनुषा)  । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल...

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान (सुनसरी) ।  यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आज बिहान धरानबाट...

प्रतिनिधिसभाबाट निजामति विधेयक पारित हुँदै, कुलिङ पिरियडमा कर्मचारीको जोडबल नचल्ने

काठमाडौं । प्रतिनिधिसभाबाट निजामति विधेयक पारित हुने भएको छ । यो विधेयक पारित हुने भएकोले कर्मचारीले उठाएको कुलिङ पिरियड हटाउनुपर्ने एजेन्डामा कुनै जोडबल नचल्ने...

राजावादी आन्दोलन प्रकरणः राप्रपा महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा

काठमाडौं । राजावादी आन्दोलनमा संलग्नताकाे आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। सोमबार काठमाडौं जिल्ला...

पत्रकार दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार पत्रकार पाठकलाई नपक्राउ गर्न...

समितिले सच्यायो वरिष्ठ अधिवक्ता पोखरेलको बारेमा प्रकाशित त्रुटिपूर्ण सूचना

काठमाडौं । संघीय संसदअन्तर्गत रहेको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधीशहरूको सुनुवाइअघि सार्वजनिक उजुरी आह्वान गर्दै आइतबार प्रकाशित सूचना सच्याएको...

उपाध्यक्ष अधिकारीले गरे काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसन (काजिअ बार) का उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आगामी असार २८...

टिकटकमा भ्रम फैलाउने युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र धार्मिक विद्वेष फैलाउने सामग्री प्रस्तुत गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार...

बूढानीलकण्ठमा दुईजना मृत फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ...

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ । सङ्घीय सांसदहरूले सङ्घीयता कार्यान्वनसँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आज यहाँ आयोजना...

हेडलाइन्स