Category:

खबर

खबर

सार्वजनिक विदाको दिन कसले बनायो देउवा दम्पतीको रातो पासपोर्ट ?

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेता शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाको राहदानी प्रकरणले परराष्ट्र मन्त्रालयभित्रै सवाल उठाएको छ। सामान्यतया विदाको...

गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र: कानुन विपरीत लिइएका सुविधा फिर्ता गर्न निर्देशन

काठमाडौँ । अनुत्पादक खर्च कटौती अभियानलाई अघि बढाउँदै अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले प्रयोग गर्दै आएका अतिरिक्त सुविधा फिर्ता गर्न पहल गरेको...

त्रिभुवन विमानस्थलमा भारतीय नागरिकबाट मलद्वारमा लुकाएको सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। मंगलबार दिउँसो विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक...

कानून कार्यान्वयन मात्रै गर्दा २० हजार विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाएको बालेनको दाबी, संस्थागत विद्यालयका विद्यार्थीलाई न्याय

काठमाडौं । कानून कार्यान्वयन मात्रै गर्दा २० हजार विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दाबी गरेका छन् उनका अनुसार संस्थागत...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, जेनजी आन्दोलनले बदलिएको परिस्थिति प्रमुख एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय...

घुस वा अनियमितता देखिए अर्थ मन्त्रालयमा सिधै गुनासो गर्न सकिने

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकाय र कर्मचारीविरुद्ध घुस र अनियमितताबारे गुनासो गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ। मन्त्रालयले आफ्नो मातहतका विभाग, बैंक तथा वित्तीय...

मुख्य सचिवदेखि गृहसचिवसम्म बर्खास्त गर्न जेन-जी अभियानको माग

काठमाडौं । सार्वजनिक प्रशासन रूपान्तरण अभियानले नेपाल सरकारका प्रमुख प्रशासनिक पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। अभियानले जेन-जी आन्दोलनको भावना आत्मसात गर्दै मुख्यसचिवदेखि...

सरकारको निर्णय : ३ करोडभन्दा कमका आयोजना रोक्का

काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। त्यसैगरी...

एआइजी मनोज केसी सिआइबी प्रमुखमा

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोजकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको...

राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ संशोधन सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्। संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपति...

हेडलाइन्स