Category:

खबर

खबर

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक, योग्यता पुगेकाले रीत पुर्याएर आवेदन दिन आग्रह

काठमाडौं । दुग्ध विकास संस्थानले महाप्रबन्धकको लागि आवेदन मागेको छ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो...

एक दिनमै पल्टियो कांग्रेसको निर्णय : हत्या अभियुक्त देवेन्द्र यादवको सदस्यता खारेज

काठमाडौं । नेपाली कांग्रेसले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न अभियुक्त देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ। यादव प्रहरीको फरार...

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चबाट दरपीठ

काठमाडौं  । सर्वोच्च अदालत प्रशासनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध दर्ता गर्न पेश गरिएको रिट निवेदन अस्वीकार गरेको छ। अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले उक्त निवेदन न्यायिक...

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार...

उपभोक्ता अदालतको अर्को महत्वपूर्ण फैसला, उपचारमा लापरवाही गरेकाे भन्दै पीडितलाई ५७ लाख भराउनुपर्ने, डाक्टरबाट मात्रै ४० लाख भराउनु

काठमाडौं । उपभोक्ता अदालतले अर्को महत्वपूर्ण फैसला गरेको छ । थाइका बोसो घटाउन सल्यक्रिया गराएकी एक पीडीतलाई अदालतले न्ँयाय दिएको छ । उपचारमा गम्भीर...

नेपाल सरकारले मिडियाको स्वतन्त्रता र सुरक्षामा पर्याप्त प्रयास गरेन : अमेरिकी प्रतिवेदन

काठमाडौं । अमेरिकाको मानवअधिकार प्रतिवेदनमा नेपाल सरकारले मिडियाको स्वतन्त्रता र सुरक्षामा पर्याप्त प्रयास नगरेको उल्लेख गरेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई दण्डित नगरेको...

निकिता पौडेलको चेतावनी : न्याय नपाएसम्म उच्च अदालतदेखि अन्तर्राष्ट्रिय अदालतसम्म लड्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी...

रवि भेटेपछि राजेन्द्र लिङदेनले तत्कालै काठमाडौं सरुवा गर्न गृहमन्त्रीसँग गरे आग्रह, पूर्वमन्त्रीमाथि मानवता विराधी कार्य भएकाे दाबी

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लामिछाने बुटवलको सुप्रिक...

इटहरीमा नेपाल कानून व्यवसायी परिषद्को ३२औं स्थापना तथा आत्ममूल्यांकन दिवस सम्पन्न

सुनसरी । नेपाल कानून व्यवसायी परिषद्को ३२औं स्थापना दिवसको अवसरमा इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल प्रमुख अतिथि रहनुहुन्थ्यो...

मुकुल ढकालको रिट सर्वोच्चबाट अस्वीकार, निर्देशनात्मक आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पूर्ववत् जिम्मेवारीमा पुनःस्थापना गराउन सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। न्यायाधीश...

हेडलाइन्स