Category:

खबर

खबर

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि इस्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन् । न्यौपानेले मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा...

राज्य व्यवस्था समिति सभापतिका लागि मनोनयन दर्ता आज

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आजदेखि नयाँ सभापति चयनका लागि मनोनयन प्रक्रिया सुरु हुँदैछ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज...

अनलाइन मिडिया दर्ता र नवीकरण रोक्का विरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा

काठमाडौँ ।  नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल...

ललितपुरमा ९१ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ, पैसा गन्ने मेसिन र गाँजासमेत बरामद

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सिन्धुलीका गौरव...

विद्युत् कटौतीमा सूचना नदिएको भन्दै दायर रिट सर्वोच्चबाट खारेज

काठमाडौँ । ललितपुरको इमाडोल क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा पूर्व सूचना नदिएको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। अदालतले रिट निवेदकले...

राज्य व्यवस्था समितिको सभापति चयनका लागि मंगलबार मनोनयन, बुधबार निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया सुरु हुँदैछ। समितिको सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार मंगलबार (भोलि) मनोनयन दर्ता...

५० वर्षपछि हातमा पर्याे लालपुर्जा

काभ्रेपलान्चोक । आधा शताब्दीभन्दा बढी समयदेखि जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) को पर्खाइमा रहेका काभ्रेका स्थानीयहरूले अन्ततः आफ्नो सपना साकार भएको महसुस गरेका छन् ।...

संविधानमा सहमति र असहमति दुवै छन्, संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान द्वन्द्वरत पक्षहरूबिचको सहमतिमा ल्याइएको सम्झौताको उपलब्धि भएको बताउँदै यसमा थुप्रै असहमतिहरू रहेको बताएका छन् । त्रिभुवन विश्व विद्यालयका...

सरकारको टेलिग्राम प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता मोनिका धाख्वासहित चारजनाले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका छन्।...

विवादकाबिच पनि विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौँ । विद्यालय शिक्षा विधेयक–२०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार पारित भए पनि विवाद भने अझै समाधान भएको छैन। माओवादी केन्द्रले उपसमितिको सहमति...

हेडलाइन्स