Category:

खबर

खबर

हेटौँडा सडक विस्तारसम्बन्धी मुद्दामा सर्वोच्चले विगतका मिसिल झिकाएर पुनः अध्ययन गर्ने

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद पुनः सर्वोच्च अदालतको गम्भीर ध्यानमा परेको छ। सडक विस्तारसम्बन्धी निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विगतका...

टिओबीका तेन्जीन दावा पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जीन दावा लामालाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीमाथि...

राप्रपा सांसद बिच्छालाई पदबाट हटाउने निर्णय रोकिँयो, सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । राप्रपा सांसद कञ्चन बिच्छालाई प्रदेशसभा सदस्यबाट हटाउने पछिल्लो राजनीतिक निर्णयमा सर्वोच्च अदालतले अस्थायी रोक लगाएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार अन्तरिम...

टीओबी समूहका तेन्जिन दावामाथि लागुऔषध र कीर्तेसम्बन्धी मुद्दा

काठमाडौं । जेनजी आन्दोलनलाई उक्साएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र कीर्तेसम्मका मुद्दा दर्ता भएका छन्। करिब...

सहसचिव राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

काठमाडौँ । सहसचिव राजेन्द्र कुमार पौडेल सचिव पदमा पदोन्नत भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहिकरणअन्तर्गतको रिक्त विशिष्ट श्रेणी सचिवमा...

पत्रकार सुरेश रजक सहिद घोषणा, सरकारद्वारा जेनजी आन्दोलनका घाइतेका लागि विशेष व्यवस्था

काठमाडौँ । तीनकुनेमा गत चैत्र १५ गते भएको घटनामा निधन भएका पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेको छ। सिंहदरबारमा बसेको सोमबारको मन्त्रिपरिषद् बैठकले...

वरिष्ठ अधिवक्ता घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सफाइ

काठमाडौँ । न्यायपरिषद्को न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी अभिव्यक्तिका आधारमा दायर गरिएको अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई सफाइ दिएको छ। मिति २०८१ असोज...

निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागार चलान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अदालतको आदेशपछि डिल्लीबजार कारागार लगिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ...

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेको छ। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा आयोगका...

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट उच्च मात्रामा, उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन

काठमाडौँ । नियमित अनुगमनका क्रममा खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने ‘पफ’मा मानव स्वास्थ्यका लागि जोखिम बढाउने ट्रान्स फ्याट तोकिएको मापदण्डभन्दा अत्यधिक रहेको खुलासा भएपछि...

हेडलाइन्स