Category:

खबर

खबर

‘संघीयता कार्यान्वयन सरकारको प्राथमिकतामा’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुन परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताएका छन्...

ठूला नेतालाई ज्ञापनपत्र बुझाउँदा पनि नभएपछि अड्डा अदालत धाउँदै सहकारी पीडित

काठमाडौं l सञ्चालकले बचतकर्ताको रकम अपचलन गर्दा गण्डकी प्रदेशमा सवा ५ अर्ब रुपैयाँ जोखिममा परेको छ । गण्डकीका ९ सहकारीमा बचतकर्ताको ५ अर्ब २६ करोड...

हत्याको आरोपमा ४ जना पक्राउ

बर्दिया । बर्दिया राजापुर नगरपालिका–१० मझेरा जाने झोलुंगे पुलको तल एक युवकको शव फेला फेला परेपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिई सोधपुछ...

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं l पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन...

थुनुवा भगाउन करोडबाट डिल, छ लाख बुझेर भगाए

काठमाडौँ l लागूऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी छ लाख २५ हजार रूपैयाँ रकम बुझेको पाइएको छ । थुनुवालाई...

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

नवलपुर l नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती...

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

पाटन l ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने...

उच्चशिक्षा ऐनको मस्यौदा : विश्वविद्यालयका लागि राष्ट्रिय मापदण्ड प्रस्ताव

काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौँ l उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ...

रड प्रहारबाट हत्या

तुलसीपुर l तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन्...

हेडलाइन्स