काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन वा अस्वीकृत गर्ने भन्नेबारे आज पनि निर्णय लिन सकेन...
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।
उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा किन हुन नसकेको भनेर लिखित जवाफ दिन आदेश गरेको छ। सर्वोच्चमा आइतबार दर्ता भएको...
जनकपुरधाम । सोमबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ मध्ये चार थुनुवा पक्राउ परेका छन् ।
प्रहरीले हिरासत फोडेर भागेका सत्यम झालाई...
काठमाडौँ । राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
समितिले...
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
विद्युतीय कारोबार...
धुलिखेल । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट...
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ का केही व्यवस्था हटाउन...