Category:

खबर

खबर

अवकास हुनै लाग्दा किरण राणलाई एआईजीको मौका, प्रहरीले गर्यो बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय...

गौशाला धर्मशाला विवादको सुनुवाई आज उच्च अदालत पाटनमा हुँदै

काठमाडौं । पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति दिएको छ । लामिछानेलाई...

ऋणीमाथि एनआइसी एशियाको अपराधीजस्तो व्यवहार: खाताबाट गैह्रकानूनीरुपमा रकम तान्याे, भाइलाई ५ लाखको ऋण बोकायो

काठमाडौं । बैंक पनि साथि पनि भनेर प्रचारात्मक नारा बनाएको एनआइसी एशियाले विराटनगरका एक ऋणीलाई भने सत्रुवत व्यवहार गरेको छ । एनआईसी एशिया बैंकले...

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने, कास्की जिल्ला अदालतमा हाजिर गराउन पोखरा लगियो

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन । कास्की जिल्ला अदालतमा हाजिर गराउन लामिछानेलाई शुक्रबार साँझ...

रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्दै, लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा अनुसन्धान हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दै छ । रास्वपाको केन्द्रीय कार्यालयबाटै प्रहरीले पक्राउ गरेर लामिछानेलाई पोखरा लैजादै छ...

सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी, को को पर्दैछन पक्राउ

पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रविले भने: ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन जिल्ला प्रहरी कार्यालय...

स्थानीय तहको उपचुनावको उम्मेदवारमा महिलालाई प्राथमिकता दिनुपर्ने, निर्वाचन ऐन अनुसार गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सबै राजनीतिक दललाई निर्देशन दिएको...

बार अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश, वारेसमार्फत भएपनि जवाफ दिनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको छ। उनलाई अदालतको अवहेलनामा...

हेडलाइन्स