Category:

खबर

खबर

गुरुङले एमालेलाई दानमा दिएको जग्गा विरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गाविरुद्ध दायर भएको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च...

आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक ९डिआइजी० मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको...

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने, तोकियो निर्वाचन अधिकृत

काठमाडौं । कातीठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने भएको छ । चुनावका लागि अधिवक्ता गणेशप्रसाद अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ...

समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ५३औँ बैठकले समपूरक र विशेष अनुदानसम्बन्धी मौजुदा कार्यविधि संशोधनका लागि मस्यौदा तयार पारी तीन महिनाभित्र...

होटलमा युवा र युवती मृत फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल...

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त...

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको...

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ: मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएकाबारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको स्वतन्त्र...

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ...

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको...

हेडलाइन्स