जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई...
काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक ९एसपी०लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको...
महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
बुधबार...
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
काठमाडौँ । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
काठमाडौँ । सरकारी जमिन अतिक्रमण गरेको भन्दै बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर (स्कोन) विरुद्ध दायर मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र लिखित जवाफ मगाउने आदेश गरेको...
काठमाडौं । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक...
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट खारेज गर्ने फैसला सुनाएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको...
ललितपुर । प्रतिनिधिसभाका पूर्वसभामुख ओनसरी घर्तीमगरले दुई नेताबीच संवाद नहुने अवस्थामा सफलतापूर्वक संसद्को नेतृत्व गरेको बताउनुभएको छ । मिडिया एड्भोकेसी ग्रुपद्वारा आज यहाँ आयोजित...