काठमाडौं । प्रहरीले एक युवकमाथि कुटपिट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त घटनामा संलग्न प्रहरी निलम्बनमा परेका छन्।
गत पुस १५ गते चितवनको...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आमकिसानको समस्या सम्बोधन गर्ने बताउनुभएको छ ।
किसान आयोगको आठाँै...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । झापाको कन्काई नगरपालिका वडा...
तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।
“सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु...
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।
यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र...
काभ्रेपलाञ्चोक । नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी, समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको...
काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत...
काठमाडौँ । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्नरकिराना पसल, पानी उद्योग, खानेतेल ९ तोरी मिल० उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुशासन प्रवद्र्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा...
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पु(याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गरिएको बताउनुभएको छ ।
राष्ट्रिय मानवाधिकार आयोगले...