Category:

समसामयिक

समसामयिक

गृहमन्त्रीको राजीनामासहितको छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने प्रतिपक्षको अडान, के होला आजको बैठक ?

काठमाडौ । गृहमन्त्री रमेश लेखकको राजीनामासहतिको उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने प्रतिपक्षको अडान राखेका बेला कुनै राजनीतिक सहमति नभए आज पनि...

भिजिट भिसामा अशुली धन्दा चलाउने सहसचिव भट्टराईसँग भएको पाँच वर्षे मल्टिपल भिसा अमेरिकाले रद्द गर्यो

काठमाडौ । भिजिट भिसामा अशुली धन्दा चलाउने सहसचिव तीर्थराज भट्टराईसँग भएको पाँच वर्षे मल्टिपल भिसा अमेरिकाले रद्द गरिदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट...

नेपाली भाषा प्रयोगमा प्रतिबन्ध लगाउने निजी विद्यालयहरूविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली भाषा बोल्दा विद्यार्थीहरूलाई दण्ड दिने निजी विद्यालयहरूको गतिविधिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। काठमाडौँसहित देशभरका विभिन्न निजी विद्यालयहरूले विद्यालय परिसरमा नेपाली...

गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट, बुधबार सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। गभर्नर नियुक्ति बदर गर्नुपर्ने मागसहित अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती...

संसद् बैठक स्थगित : गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक गृह मन्त्रालयसँग सम्बन्धित भिजिट भिसा प्रकरणका कारण विवादित बन्यो, जसका कारण बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ। प्रमुख...

आज प्रतिनिधिसभाको बैठकबस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने...

बिमा प्राधिकरण अध्यक्ष शरद ओझा अख्तियारको छानबिनमा, शंकास्पद कागजातका आधारमा नियुक्ति लिएको आशंका

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको शैक्षिक योग्यता र कार्यानुभवसँग सम्बन्धित कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन अघि बढाएको...

प्रधानमन्त्री ओलीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति आयोगको गम्भीर चासो

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा घोषणा गरेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै दिएको अभिव्यक्तिप्रति...

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई १० दिनपछि अख्तियारमा उपस्थित हुने गरी ‘तारेख’मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनको म्याद दिएर फेरि आयोगमा उपस्थित हुन निर्देशन...

माओवादी केन्द्रद्वारा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर चर्किएको विवादको बीचमा नेकपा (माओवादी केन्द्र)ले उनीसँग राजीनामा माग गरेको छ। सोमबार पार्टीको केन्द्रीय पदाधिकारी...

हेडलाइन्स