Category:

समसामयिक

समसामयिक

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १८ करोड विगो जरिवाना माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालविरुद्ध...

प्रतिनिधिसभाको बैठक १ बजेलाई बस्ने, आजपनि प्रतिपक्ष संसद बैठक बस्न नदिने अडानमै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे...

सार्वजनिक यातायातमा हड्ताल गरेर अवरुद्ध नगर्न सर्वोच्चको आदेश, दुबै पक्ष अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीको नाममा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अल्पकालीन...

तुलसी सहकारीको रकम अपचलनमा केदारनाथ शर्मा दोषि ठहर, भोलि जिल्ला अदालत मोरङले सजाय तोक्ने

काठमाडौं । तुलसी सहकारीको रकम अपचलनमा केदारनाथ शर्मासिहतका तीन जना दोषि ठहर भएका छन् । उनीहरुलाई भोलि विहीबार जिल्ला अदालत मोरङले सजाय तोक्ने भएको...

अधिवक्ताको चौतर्फी दबावपछि असार २८ मै काठमाडौं जिल्ला बारको निर्वाचन हुने,  निर्वाचन समिती गठन

काठमाडौं । अधिवक्ताको चौतर्फी दबावपछि असार २८ मै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको निर्वाचन हुने भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन समिती गठन...

घरजग्गा कारोबारमा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट पेश गरेपछि मात्र लिखत पारित हुने

काठमाडौं । घरजग्गा कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । घरजग्गाको कारोबार गर्दा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरेर...

अवैध सम्पत्तिको अनुसन्धानमा नयाँ नजिर स्थापित, सर्वोच्चको पुरानो व्यवस्था उल्टियो

काठमाडौं । सर्वोच्च अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी १३ वर्ष पुरानो नजीर उल्ट्याउँदै नयाँ न्यायिक सिद्धान्त प्रतिपादन गरेको छ, जसले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...

तेस्रो पटकको मितिमासमेत काठमाडौं बारको चुनाव नगर्न आलटाल, असार २८ मै गर्न अधिवक्ताहरुको दबाब

काठमाडौं । तेस्रो पटकको मितिमासमेत काठमाडौं बारको चुनाव नगर्न आलटाल भइरहेको भन्दै कानून व्यवसायीले असन्तुष्टिसहितको खवरदारी गर्न थालेका छन् । यस पटक कुनै पनि...

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा, ६ महिनाभित्रै जाँचबुझ गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेर छानविन समिति बनाएको छ । महानगरपालिकाले उनीमाथि ६ महिनाभित्रै जाँचबुझ गरिसक्ने भएको छ।...

यस्तो थियो दुईदिनसम्म सार्वजनिक यातायात ठप्प पार्ने राइड सेयरिङ नियमावली

काठमाडौँ । यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले बनाएको राइड सेयरिङ नियमावली २०८२ु को विरोधमा दुई दिनदेखि देशभरका यातायात व्यवसायी सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा...

हेडलाइन्स