Category:

समसामयिक

समसामयिक

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास (इसिडी)सम्बन्धी व्यवस्था पारित भएका छन् । समितिको आज बसेको...

महेश बस्नेतविरुद्धको मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध दायर रिट निवेदनलाई उच्च अदालत पाटनले दर्ता गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय...

भिजिट भिसा प्रकरणमा बैरागी नेतृत्वको समितिले नीति र प्रक्रिया मात्रै हेर्ने, अनियमितता छानबिन गर्ने कार्यादेश दिइएन

काठमाडौं । अध्यागमन तथा भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले यस क्षेत्रमा भएका अनियमितता वा भ्रष्टाचारको छानबिन नगर्ने...

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूविरुद्ध सात उजुरी, आइतबार संसदीय सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात वटा उजुरी परेका छन्। वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध दुई, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलविरुद्ध...

सरकारी वकिलले प्रमाण पेश गर्न नसकेपछि आलमले पाए सफाइ, यस्तो छ आलमले सफाइ पाएको फैसलाको पूर्णपाठ

काठमाडौ  । प्रमाण पेश गर्न नसकेपछि आलमले पाए सफाई पाएको उच्च अदालको फैसलाको पूर्ण पाठमा उल्लेख छ । २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो...

पूर्वप्रधानमन्त्री माधव नेपाललाई विशेष अदालतको यसकारण माग्यो ३५ लाख धरौटी, साउन १३ मा पहिलो तारेख

काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशअनुसार...

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार अभियोग खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका...

उद्योग व्यवसाय सवलीकरणका लागि मधेस सरकारले बनायो उच्चस्तरीय समिति

जनकपुर । मधेस प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन...

विद्यालय शिक्षा विधेयक असार १३ गतेसम्म समितिबाट पारित हुने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक यही असार १३ गतेसम्ममा पारित गर्ने तयारी गरेको छ। समितिका सभापति अम्मरबहादुर...

माधव नेपालको बयान सकियो, १०० भन्दा बढी वरिष्ठ अधिवक्ताले लिए वकालतनामा

काठमाडौं । पतञ्जलि समूहलाई राज्यको नाममा रहेको जग्गा गैरकानुनी रूपमा उपलब्ध गराएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ। विशेष अदालतमा...

हेडलाइन्स