Category:

समसामयिक

समसामयिक

सिद्धबाबा बलात्कार मुद्दा सर्वोच्चमा नजाँदै रोकियो, राजनीतिक चलखेलको आशंका

काठमाडौं । सिद्धबाबा बलात्कार मुद्दा सर्वोच्चमा नजाँदै रोकिएकाे छ । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका विवादास्पद धर्मगुरु ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीविरुद्धको मुद्दा...

भतिजीलाई बलात्कारपछि हत्या गर्ने काकालाई अदालतको जन्मकैद फैसला

मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ का २२ वर्षीय अनिष सरदारलाई ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत मोरङले आजीवन कारावासको सजाय सुनाएको...

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का  । ५ साउनः सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि...

संविधानसँग बाझिएको भन्दै तस्बिर खिच्न नपाउने कानुनी व्यवस्था बदरको माग, सर्वोच्चमा रिट दायर

काठमाडौं । अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नपाउने व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सोमबार अधिवक्ताहरू मोनिका धाख्वा, राजेन्द्र पोख्रेल,...

निजामती विधेयक संसदमै अड्कियो, १७ जना सचिव यही वर्ष अवकासमा जाने, को को छन् लाइनमा ?

काठमाडौँ । निजामती विधेयक पास भए नहुँदा कार्यकाल थप हुने सचिवहरु १७ जना यही वर्ष अवकासमा जाने भएका छन्। मुख्यसचिव एकनारायण अर्यालसहित, १७ जना सचिव...

पूर्वसांसद आफताब आलमविरुद्ध पुनरावेदन सर्वोच्चमा ‘त्रुटिपूर्ण फैसला बदर गर्न माग’

काठमाडौँ । पूर्वसांसद आफताब आलमविरुद्ध सर्वोच्चमा परेको पुनरावेदन मुद्दामा त्रुटिपूर्ण फैसला बदर गर्न माग गरिएको छ । बम विस्फोट प्रकरणमा कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब...

किशोरीलाई प्रलोभन देखाई डिम्ब बेचबिखन प्रकरणमा डा. स्वस्तिसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब निकाल्ने कार्यमा संलग्न आरोपमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित पाँचजनामाथि बालबालिका ऐन २०७५ अन्तर्गत...

बालिकामाथिको यौन शोषण आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा उर्फ अहिराजलाई बालिकामाथि यौन शोषणको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार झालाई आइतबार...

कानुनविपरीत गतिविधिमा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा 

काठमाडौँ । प्रहरीले रु एक लाख ३५ हजार ३०० सहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएकामा सर्लाहीको...

मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन

काठमाडौँ । मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको...

हेडलाइन्स