Category:

समसामयिक

समसामयिक

नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा दर्ता

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दर्ता भएको छ। कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले...

निजामती कर्मचारीको अवकाश उमेर हदमा सहमति जुट्न सकेन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष तोक्ने विषयमा प्रारम्भिक सहमति जुटाए पनि, लागू हुने समयावधि...

भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नगरे सडक आन्दोलनमा उत्रिने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग तत्काल गठन नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। आइतबार...

चार न्यायाधीशमाथिको छानबिन अन्तिम चरणमा

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका चार न्यायाधीशमाथि चलाएको छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। छानबिनमा परेका मध्ये दुई जना उच्च अदालतका...

निजामति सेवा विधेयकमा राष्ट्रिय सभाले सच्यायो कुलिङ पिरियडको त्रुटि

काठमाडौँ । निजामति सेवा विधेयकमा प्रतिनिधि सभाले गरेको प्राविधिक त्रुटि राष्ट्रिय सभाले सच्याएको छ। विवादित २ वर्षे कुलिङ पिरियडलाई स्पष्ट गर्दै राष्ट्रिय सभाको विधायन...

वनको मात्र होइन, मनको विवाद पनि सल्टायो माकुराले

करिब २५ वर्षअघिको कुरा हो । माओवादी द्वन्द्व उत्कर्षमा थियो । अशान्ति र असुरक्षाले मानिसहरू आफ्नो थातथलो छाडेर विस्थापित हुने क्रम बढ्दो थियो ।...

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकारले सुरु गर्‍यो पहिलोपटक लाइसेन्स प्रक्रिया

काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भन्दै सरकारले पहिलोपटक लाइसेन्स दिने प्रक्रिया सुरु गरेको छ। भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधनमार्फत यो व्यवस्था लागू गरिएको हो। नयाँ...

भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित नापी कार्यालयका अधिकृत सुग्रीव यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार यादवले २८...

पशुपतिमा शवको हड्डी बेचबिखन प्रकरणका चारै अभियुक्त धरौटीमा रिहा

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेका शवको हड्डी निकालेर बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्ति धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

द्वन्द्वकालीन बेपत्ताको अवस्था सार्वजनिक नगरेकोमा मानव अधिकार आयोगको आपत्ति

काठमाडौं । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझैसम्म सार्वजनिक नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार ‘बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस’को...

हेडलाइन्स