Category:

समसामयिक

समसामयिक

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, मृतकलाई शहीद घोषणा गर्दै १० लाख क्षतिपूर्ति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क सार्वजनिक गरिएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा प्रस्तुत...

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार औपचारिक रूपमा पदभार सम्हालेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले कार्यभार ग्रहण गरेकी हुन्...

जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने, बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनुवाइ हुने

काठमाडौं । जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा...

अदालतको आदेशबिनै बाहिरिएका थिए रवि, धुनुवा भागेकाे सर्वत्र आलोचनापछि कारागार फर्किए

काठमाडौं । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिरका रवि लामिछाने कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका...

रवि लामिछाने भन्छन्ः फेरि कारागार जाँदैछु,अब अन्याय हुँदैन भन्ने आशा छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले आफ्नो जन्मदिनको अवसरमा विशेष वक्तव्य जारी गर्दै फेरि कारागार जान तयार रहेको घोषणा गर्नुभएको छ।...

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्न जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नियुक्ति संगै उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्। राष्ट्रपति पौडेलले...

सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीशदेखि पहिलो महिला सरकार प्रमुखसम्म

सुशीला कार्की नेपालको न्यायिक र राजनीतिक इतिहासमा दुईवटा महत्वपूर्ण उपलब्धि जोड्न सफल व्यक्तित्व हुन्। उनी मुलुकको पहिलो महिला प्रधानन्यायाधीश मात्र होइनन्, अन्तरिम सरकारको नेतृत्व...

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । मुलुकमा देखिएको अस्थिर राजनीतिक परिस्थितिबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गर्ने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।...

पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको छ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने...

हेडलाइन्स