Category:

समसामयिक

समसामयिक

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा...

रत्नबहादुर बागचन्द बने दलित समुदायबाट पहिलो पटक मुख्य न्यायाधीश

काठमाडौं । न्याय परिषद्को सिफारिसमा मुख्य न्यायाधीशमा नियुक्त भएका रत्नबहादुर बागचन्द दलित समुदायबाट मुख्य न्यायाधीश बन्ने पहिलो व्यक्ति भएका छन् । परिषद्को शुक्रबारको बैठकले...

न्याय परिषद्बाट ३५ जना जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौं । न्याय परिषद्ले ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को शुक्रबार बसेको बैठक न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना...

सरकारद्धारा कानुनी शिक्षाको मापदण्ड बनाउने, अनुगमन र नियमन गर्ने अधिकार नेपाल कानुन व्यवसायी परिषद दिने प्रस्ताव

काठमाडौं । कानुन शिक्षाको मापदण्ड बनाउने, अनुगमन गर्ने र त्यसको नियमन गर्ने अधिकार कानुन व्यवसायी परिषदलाई दिने प्रस्ताव गरिएको छ । सरकारले राष्ट्रिय सभामा...

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्ने 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र...

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका...

हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर 

काठमाडौँ । पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...

मेनपावर सञ्चालक केसी र बास्तोलाविरुद्ध ६० करोडको मुद्दा दायर 

काठमाडौँ — मेनपावरका सहचालकविरुद्ध ६० करोडको ठगी मुद्दा दायर भएको छ । व्यवसायिक साझेदारलाई नै ठगी गरेको आरोपमा रोयल इन्टरनेशनले ओभरसिज प्रालिका सञ्चालकहरू सुशील केसी...

सुदूरपश्चिमका योजना आयोग उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा 

काठमाडौँ ।  सुदूरपश्चिममा सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।  उनीहरूले मुख्यमन्त्री कमलबहादुर शाह समक्ष...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा  कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

हेडलाइन्स