Category:

समसामयिक

समसामयिक

प्रधानमन्त्री ओलीको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी...

बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित...

संसदीय समितिको सभापतिमा थापा निर्विरोध

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव...

युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिरकम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले...

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा निर्माणाधीन संसद् भवनको...

लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौँ . प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको...

प्रधानमन्त्री ओलीद्वारा उच्चशिक्षाका लागि विदेशिने विद्यार्थी स्वदेशमै रोक्न अवसर सृजना गर्न आग्रह 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर...

सहकारी ठगीमा संलग्न १८ जनालाई विदेशबाट झिकाउन गृह मन्त्रालयलाई छानविन समितिको निर्देशन

काठमाडौँ । सहकारी पीडितहरूले बचत अपचलन दुरुपयोग र ठगी गरेको भनेर गुनासो गरेका १८ जना व्यक्तिहरू विदेशमा रहेको र संसद्‌मा पनि कुरा उठ्ने गरेको...

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिन बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । विहान ११ बजे समितिको बैठक बोलाइएको बैठक...

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

भक्तपुर । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा...

हेडलाइन्स