Category:

समसामयिक

समसामयिक

भ्रष्टाचार विधेयकबाट हटाइयो ५ वर्षे हदम्याद

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा राखिएको ५ वर्षे हदम्याद हटाइएको छ। बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको...

विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु

पाँचथर । फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप...

हातमा जग्गाधनीपुर्जा त छ तर नक्सामा छैन जग्गा

अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा...

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको...

छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन्रछैनन् समीक्षा गरिने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा...

श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवानाः फाइल सम्बन्धित विभागमा पठाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका...

विवादित नियमावली अनुसार नै न्यायाधीश सिफारिस प्रक्रिया पुनः प्रारम्भ भएको भन्दै नेपाल बारले दियो आन्दोलनको चेतावनी 

काठमाडौँ । रिक्त रहेको न्यायाधीश पदमा विवादित नियमावली अनुसार नै न्यायाधीश सिफारिस गरिने प्रक्रिया पुनः प्रारम्भ भएको भन्दै नेपाल बार एशोसिएसनले यसको विरोध गरेको...

सभामुख घिमिरेले प्रमाणित गरे टिआरसी विधेयक

काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणित गरेका छन्। सभामुखको सचिवालयका अनुसार...

ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी

कर्णाली । कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । नेपाल राष्ट्रिय...

समितिको प्रतिवेदन दश दिनभित्र राष्ट्रियसभामा पेश गरिने

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आउँदो १० दिनभित्र आफ्नो पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने भएको छ । सिंहदरबारमा...

हेडलाइन्स