Category:

समसामयिक

समसामयिक

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाइयो, यस्ता छन समितिका सुझाव तथा सिफारिसहरू

  काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले सोमबार प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्देशन दिइएको छ । समितिका सभापति सूर्य थापाले...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका...

भीमफेदीबाट सात बालश्रमिकको उद्धार

बागमती । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ । अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको...

संसदीय छानबिन समितिको निष्कर्षः सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नता पुष्टि...

मितेरी सहकारी प्रकरणमा धनराजको संलग्नताबारे सीआईबीमा उजुरी, धनराजले तिरेको रकम नै शंकास्पद

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलनमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ संलग्न रहेको कागजातहरू बाहिरिएपछि यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान...

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

काठमाडौँ । नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक...

रतुवामाइका वडाध्यक्ष लुइँटेल भ्रष्टाचारी ठहर, १ लाख ७० हजार जरीवानासहित साढे ३ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गलत लिखत तयार पारेको आरोप...

अदालती कार्यवाहीको प्रत्यक्ष प्रसारणको माग गर्दै सर्वोच्चमा रिट दायर

 काठमाडौँ । सर्वोच्च अदालतमा अदालतको कार्यवाहीको प्रत्यक्ष प्रसारणको (लाइभ स्ट्रिमिङ) माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई जनताको...

हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउन सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रयसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’...

अख्तियारमा सबैभन्दा बढि स्थानीय तह र संघीय मामिला मन्त्रालयका उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तह र घीय मामिला मन्त्रालयका सबैभन्दा बढि उजुरी परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा अख्तियारमा परेका...

हेडलाइन्स