Category:

समसामयिक

समसामयिक

सुरक्षाकर्मीहरुको अवकाश सम्बन्धी ऐन परिमार्जन गर्न सर्वोच्चको परमादेश

काठमाडौं । चालु आर्थिक वर्षभित्र सुरक्षाकर्मीहरुको अवकाश सम्बन्धी व्यवस्था समावेश गरी ऐन परिमार्जन गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । नेपाल...

एक महिना अगाडि सिफारिश हुनुपर्ने न्यायाधीश पद रिक्त हुँदासमेत नियुक्तिको प्रक्रिया अगाडि बढेन

काठमाडौं । एक महिना अगाडि नै सिफारिश हुनुपर्ने न्यायाधीश पद रिक्त हुँदासमेत नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१...

सहकारीमा कानुनी सुधार गर्न कार्यदल गठन

काठमाडौं । सरकारले सहकारी संस्थाका लागि आवश्यक कानुनी सुधारका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिवको नेतृत्वमा पाँच...

५ वर्ष कैद सजायको फैसला भएका दीपक मनाङेले २८ महिना मात्रै जेल बसे पुग्ने

काठमाडौं । ५ वर्ष कैद सजायको फैसला भएको दीपक मनाङेले २८ महिना मात्रै जेल बसे पुग्ने भएको छ । सर्वोच्च अदालतले गुण्डा नाइकेका रुपमा...

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र...

  भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता विरुद्धको रिट सर्वोच्च द्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्ध परेको रिट निवेदन मङ्गलबार खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह...

रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत पेश गरिने, तिहार विदासमेत गणना हुने गरी निर्णय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत पेश गरिने भएको छ । तिहार विदासमेत गणना हुने...

गैरकानुनी रुपमा उठाइरहेको सवारी कर रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।...

अनुसन्धानको म्याद सकिएपनि विदाका कारण रवि लामिछानेको तिहार हिरासतमै, ९ दिन ४५ पेज लामो बयान

काठमाडौं । अनुसन्धानको म्याद सकिएपनि विदा सुरु भएकाका कारण रवि लामिछानेको तिहार हिरासतमै बित्दै छ । थप ७ दिनसहितको ९ दिने म्यादभित्रमा लामिछानेको ४५...

बेल्जियमको राजदूतमा सेवा लम्साल, संसदीय समितिबाट अनुमोदन

काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज भएको संसदीय सुनुवाइमा लम्साललाई बेल्जियमका लागि...

हेडलाइन्स