Category:

समसामयिक

समसामयिक

जिबी राईसहित १९ जनाविरूद्ध दोस्रो मुद्दा दर्ता, १० वर्षसम्म कैद र डेढ अर्ब असुल्नुपर्ने दाबीको माग कास्की जिल्ला अदालतमा

काठमाडौं । गितेन्द्र बाबु (जिबी) राईसहित १९ जनाविरूद्ध दोस्रो मुद्दा दर्ता भएको छ । उनलाई १० वर्षसम्म कैद र डेढ अर्ब असुल्नुपर्ने दाबीको माग...

रविविरुद्ध आजै मुद्दा दर्ताको तयारी, प्रहरीले सरकारी वकिललाई बुझाएकै प्रतिवेदन अनुसार भए डेढ अर्बको बिगो दाबी मागिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध आजै मुद्दा दर्ताको तयारी भएको छ । प्रहरीले सरकारी वलिललाई बुझाएकै प्रतिवेदन अनुसार भए...

जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश, चालु आवको बजेटमा परेको वाक्यमासमेत संविधान विपरीत

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ...

‘अहिलेको ज्युडिसियरी पारदर्शी छैन भन्यो भने गम्भीर आपत्ति हुन्छ, न्यायपालिकामा कतै संशय गर्ने ठाउँ छैन’ – प्रधानन्यायाधीश

काठमाडौै । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो नेतृत्वमा न्यायपालिका पारदर्शी बनाएको र संशय गर्ने ठाउँ नभएको बताएका छन् । न्यायालयले पारदर्शी भई काम गरिरहेकाले कतैबाट असर...

रविको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कास्की प्रहरीले कारबाही गर्ने

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसालसहित फोटो सार्वजनिक...

त्रिवि जग्गा प्रकरणः ल्याब स्कुलले प्रयोग गरेको १०८ रोपनी फिर्ता लिन सिफारिस

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित १०८ रोपनी जग्गा, जुन ल्याब स्कुलले विगत २४ वर्षदेखि प्रयोग गर्दै आएको छ, फिर्ता लिन र भाडा असुल्न सिफारिस...

त्रुटिपूर्ण व्याख्याका कारण काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई सफाइ, उनकै नजीर पछ्याउने सई निरबहादुर अधिकारी दोषी ठहर

काठमाडौं । नक्कली प्रमाणपत्र राखेर सरकारी सेवामा प्रवेश गरेका नेपाल सरकारका सहसचिव तथा काठमाडौं प्रमुख जिल्ला अधिकारीकारी जयनारायण आचार्यको विषयमा त्रुटिपूर्ण व्याख्याका कारण उनले...

शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

पाल्पा । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको...

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउन नपाइने: सर्वोच्च अदालतको आदेश

काठमाडौं। सर्वोच्च अदालतले वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नपाइने ठहर गरेको छ। काठमाडौं महानगरपालिकाले वडाध्यक्षलाई समितिको अध्यक्ष बनाउने निर्णयसहित शिक्षा ऐन...

दुर्गा प्रसाईंका दुई रिट खारेज, बैंकलाई ऋण असुलीको बाटो खुल्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा दायर गरेका दुई रिट एकैदिन खारेज भएका छन्। यससँगै उनलाई हिरासतमै राखेर बैंकहरूले ऋण असुली प्रक्रिया...

हेडलाइन्स