Category:

समसामयिक

समसामयिक

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन्। जेन–जी आन्दोलनको दबाबपछि बनेको अन्तरिम सरकारले पहिलो औपचारिक निर्णय स्वरूप भण्डारीलाई नियुक्त...

महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार, बडालले भदौ २४ गते नै आफ्नो पदबाट राजीनामा दिएका...

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक सबै सेवा अस्थायी स्थगित

काठमाडौं । भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण अदालतको अधिकांश भौतिक संरचना, इजलास कक्ष, चालु मुद्दा अभिलेख...

म रहरले आएको होइन, विवश हुनुपर्‍योः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछिको विनाशकारी परिस्थितिप्रति दुःख व्यक्त गर्दै आफू रहरले नभएर बाध्यताका कारण प्रधानमन्त्री बन्नुपरेको बताएकी छिन् । उनले आफ्नो...

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, मृतकलाई शहीद घोषणा गर्दै १० लाख क्षतिपूर्ति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क सार्वजनिक गरिएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा प्रस्तुत...

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार औपचारिक रूपमा पदभार सम्हालेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले कार्यभार ग्रहण गरेकी हुन्...

जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने, बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनुवाइ हुने

काठमाडौं । जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा...

अदालतको आदेशबिनै बाहिरिएका थिए रवि, धुनुवा भागेकाे सर्वत्र आलोचनापछि कारागार फर्किए

काठमाडौं । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिरका रवि लामिछाने कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका...

रवि लामिछाने भन्छन्ः फेरि कारागार जाँदैछु,अब अन्याय हुँदैन भन्ने आशा छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले आफ्नो जन्मदिनको अवसरमा विशेष वक्तव्य जारी गर्दै फेरि कारागार जान तयार रहेको घोषणा गर्नुभएको छ।...

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्न जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नियुक्ति संगै उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी...

हेडलाइन्स