Category:

समसामयिक

समसामयिक

मन्त्री खड्काद्वारा कुलमानलाई पुनः २४ घण्टे स्पष्टीकरण, पदबाट हटाउने तयारी !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दीपक खड्काले फेरि २४ घण्टे स्पष्टीकरण माग गरेका छन्। मन्त्री खड्काले मंगलबार मन्त्रिस्तरीय निर्णय...

‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल ९एफएटिएफ०ले नेपाललाई खैरो सूची ९ग्रे लिस्ट० मा राखेपछि यसबाट बाहिर निस्कनका लागि...

बिमा क्षेत्रको नियमन गर्ने जिम्मेवारी युवापुस्तालाई, नियामक निकाय बिमा प्राधिकरण हाँक्ने जिम्मा ओझालाई

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वक्लिकमान्डुकर्मीसमेत रहेका ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त...

मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग

एलिना राई ।NIMJN उदयपुरको गाईघाट बजार घुम्न गएको बेला खाजा खान छिरेकी एलिसा (परिवर्तित नाम) लाई होटलका सञ्चालकले पहिला नै चिनजान रहेको भन्दै सन्चोबिसन्चो सोध्छन्...

नेपाल बार एशोसियसनद्धारा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल बार एशोसियसनले आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन सम्बन्धी महत्वपूर्ण मितिहरू तय गर्दै बार एशोसियसनले उम्मेदवारी दर्तादेखि मतगणनासम्मको...

अलपत्र परे अध्यादेश, छैन अध्यादेश अघि बढाउने संसद्को कार्यसूची

काठमाडौं । भूमिसम्बन्धी अध्यादेशमा सहमति जुट्न नसकेपछि सरकारले ल्याएका अन्य पाँच अध्यादेश पनि अलपत्र परेका छन् । आन्तरिक छलफल भइरहेको भन्दै संघीय संसद्मा निर्णयार्थ...

प्रहरी विधेयक तत्कालै पारित भएर कार्यान्वयनमा आउन नसक्ने, २३ दिनपछि नेपाल प्रहरीले नयाँ आईजीपी पाउने

काठमाडौं । प्रहरी विधेयक तत्कालै पारित भएर कार्यान्वयनमा आउन नसक्न अवस्था रहेको भएपनि नेपाल प्रहरीले भने आगामी २३ दिनपछि नयाँ प्रहरी महानिरिक्षक (आईजीपी)पाउने भएको...

सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी छन । शनिवार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा...

नेप्सेमा सीईओको खोजी सुरु, कानून विषयमा स्नातकोत्तर उम्मेदवार सीईओका लागि अब्बल

काठमाडौं। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति...

एनआरएनए विवादः सर्वोच्चको निर्देशनले संगठनभित्र नयाँ तरंग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ । संघको नेतृत्वको वैधानिकता विषयमा दुई पक्षबीच तानातान चलिरहेका बेला...

हेडलाइन्स