काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय...
काठमाडौं । काठमाडौँ जिल्ला अदालत परिसरको सुरक्षामा खटिएका एक प्रहरी जवान र कानुन व्यवसायी अधिवक्तावीच अदालत परिसरमै हात हालाहाल भएको छ । म्याग्दीको बेनी...
काठमाडौं । नेकपा एमालेले माओवादीको साथ छोडेर कांग्रेससँग गठबन्धन गरेपछि रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने कसरतमा छन...
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
उक्त विधेयकलाई पारित गरियोस्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ ।
महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।
चाँदीका अवैध गरगहना भण्डारण र...
नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन्।
उनले...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल...