न्यायाधीशद्वय निर्मला शाक्य र दिपक खनाल उत्कृष्ट न्यायाधीशका रुपमा सम्मानित

काठमाडौं। न्याय परिषद्ले यसवर्षको उत्कृष्ट न्यायाधीशका रुपमा उच्च अदालत जनकपुरको वीरगञ्‍ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका न्यायाधीश दिपक खनाललाई सम्मान गरेको छ । यो आर्थिक वर्षमा उत्कृष्ट न्याय सम्पादन गरेको भन्दै न्यायपरिषद दिवसका अवसरमा परिषद्ले उत्कृष्ट न्यायाधीशको रुपमा न्यायाधीशद्वय शाक्य र खनाललाई सम्मान गरेको हो ।

न्यायाधीशद्वय शाक्य र खनाललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले एक कार्यक्रमकावीच सम्मान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज