रातो पासपोर्ट पाउनेहरुको सूचीमा प्रहरीका एआईजी थपिए

काठमाडौं । सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थप गरेको छ । संशोधित सूचीमा एआईजीसँगै राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेतलाई राखिएको छ ।

यसभन्दा अगाडी नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म यो सूचीमा समावेश थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज