प्रतिनिधि सभाका चारवटा समितिको बैठक बस्दै, के के छन्, एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभाका अन्तर्गतका विभिन्न चार वटा समितिको बैठक बस्दै छ । आज चारवटा संसदीय समितिका बैठक बस्दै कार्यसूची सार्वजनिक भएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक हुँदैछ।

प्रतिनिधिसभाकाको बैठक आगामी साउन ७ गते र राष्ट्रियसभाको बैठक ६ गतेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज