Category:

खबर

खबर

दुई महिनामा ५ अध्यादेश स्वीकृतसहित ९ वटा ऐन बन्यो, यी हुन हिउँदे अधिवेशनबाट बनेका नयाँ कानून

काठमाडौं । प्रनिनिधिसभाले पछिल्लो २ महिनामा ५ वटा अध्यादेशको स्वीकृतिसहित ९ वटा ऐन बनाएको छ । मंगलबार अन्त्य भएको हिउँदे अधिवेशनसँगै प्रतिनिधि सभाबाट जारी...

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा...

सरकारी साक्षीको उल्टो बयानः अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा

काठमाडौं। संखुवासभाको पाँचखपन नगरपालिका–६ का भोजराज भट्टराईले अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी साक्षीका रूपमा...

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा...

उड्डयन प्राधिकरण विधेयक पर्यटन मन्त्रीले संसद्मा प्रस्तुत गर्दै, उड्डयन प्राधिकरणका कर्मचारी भने आन्दोलित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संसदमा प्रस्तुत हुँदै गर्दा उड्डयन प्राधिकरणका कर्मचारी भने आन्दोलित भइरहेका छन् । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने...

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

धनुषा  । मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या...

नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल...

प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष...

राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ । सांसद जबरालाई सातदोबाटोबाट...

पाथीभरा केबलकार निर्माण तत्काललाई रोक्न सर्वोच्चको आदेश, २६ गते दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) केबलकार निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने...

हेडलाइन्स