नेपाल बारका पूर्व अध्यक्षमाथि ‘बौद्धिक चोरी’को गम्भीर आरोप (दुवै स्लाइड सहित)

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि बौद्धिक चोरीको आरोप लागेको छ। अधिवक्ता डा. कुन्साङ लामा योन्जन (योञ्जन) ले आफ्नो स्लाइड प्रस्तुति हुबहु नाम मात्र परिवर्तन गरेर प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्। डा. योन्जनले सोमबार फेसबुकमा लेखेका छन्, “कस्तो लाजमर्नु! बरिष्ठ, विज्ञ, उपमाको धनी, मैले सदा सम्मान गर्ने व्यक्तिले … Continue reading नेपाल बारका पूर्व अध्यक्षमाथि ‘बौद्धिक चोरी’को गम्भीर आरोप (दुवै स्लाइड सहित)