सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै टेलिग्राम बन्द गर्ने सरकारको तयारी
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक गतिविधि बढ्दै गएको निष्कर्षसँगै सरकार अब यसलाई बन्द गर्ने प्रक्रियामा गम्भीर रूपमा लागेको छ। राष्ट्रिय समन्वय समितिको निर्देशनमा सूचना तथा सञ्चार मन्त्रालयले यसबारे कानुनी र प्राविधिक प्रक्रिया अघि बढाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी … Continue reading सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै टेलिग्राम बन्द गर्ने सरकारको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed