दाङ । दाङको लमही–कोइलाबास खण्डअन्तर्गतको हुलाकी राजमार्ग विस्तारको क्रममा करिब सय घरधुरी परिवार घरबारविहीन हुने जोखिममा परेका छन्। सरकारले हुलाकी राजमार्गलाई ३० मिटर चौडाइमा स्तरोन्नति गर्ने क्रममा सडक आसपासका भौतिक संरचनाहरू भत्काउन सूचनासहितको तयारी गरेपछि ती परिवारहरू न्यायको खोजीमा सर्वोच्च अदालतको ढोका ढकढकाउँदै पुगेका छन्। उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका … Continue reading लमही–कोइलाबास सडक विस्तारमा सय परिवार घरविहीन हुने जोखिममा, मुआब्जा नपाएका पीडित सर्वोच्चको ढोका ढकढकाउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed